काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो अस्वस्थताको तह

जनसंकेत 2026-02-10

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर

ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प

जनसंकेत 2026-02-10

काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ ।

भूकम्प गएको स्थान न

काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु, ११ जनाको उद्दार

जनसंकेत 2026-02-10

रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा यात्रुबाहक बस खस्दा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्

सहिदहरूको सम्झना

जनसंकेत 2026-01-30

प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज सहिद दिवस मनाइएको छ।

काठमाडौं महानगरपालिकाको संयोजकत्वमा सहिद उद्यान लैनचौरमा सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

जनसंकेत 2025-02-13

नवलपरासी,  फागुन १ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । 

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमाया

अमेरिकी सहायता रोकिँदा नेपालको विकास र पूर्वाधारमा प्रत्यक्ष असर

जनसंकेत 2025-01-26

अमेरिकाले विश्वका विभिन्न देशहरूलाई उपलब्ध गराउँदै आएका सबै प्रकारका वैदेशिक सहायता र अनुदान स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार ४७ औं राष्ट्रपतिको सपथ लिएपछि अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्

एमालेसँग २०८४ सम्म सरकारमा सहकार्य कायम राख्ने निर्णय भयो : रामहरि खतिवडा

जनसंकेत 2025-01-26

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिलेको सत्ता–सहकार्यलाई आगामी निर्वाचनसम्म कायम राखिने बताएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको खतिवडाको भनाई छ ।

बैठ

अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतैपिच्छेको प्यानल र उम्मेदवार

जनसंकेत 2025-01-23

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन १२ माघमा हुँदै छ । नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा ३२ वर्षमुनिका विद्यार्थी नेताले पहिलो पटक अवसर पाएका छन् । क्रान्तिकारीले पहिलो पटक विद्यार्

भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले जनाए असन्तुष्टि

जनसंकेत 2025-01-15

काठमाडौँ - भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले असन्तुष्टि जनाएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी बालेनको यो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा

प्रचण्ड र माधवबीच सिंहदरबारमा भेटर्वार्ता

जनसंकेत 2025-01-09

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई पार्टीका शीर्ष नेताहरू सहभ

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमूना परीक्षण पछि व्यवसायिक उत्खनन हुने

जनसंकेत 2025-01-04

नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । 

जसको नमूना परीक्षण गरी व्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन् । ‘

पौष २५ गते देखि माघ ५ सम्म प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव हुने

जनसंकेत 2024-12-23

काठमाण्डौ । आगामी पौष २५ गते देखि माघ ५ गतेसम्म राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को व्यवस्थापनमा “स्वच्छ, सफा हरभरा कागेश्वरी मनोहरा, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्

पोखरामा हुने अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ मुलुकका पाइलट सहभागि हुने

जनसंकेत 2024-12-21

पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव स

बाजुरामा एकाबिहानै भूकम्पको धक्का : त्रसित जनता भागाभाग, भौतिक क्षतिको विवरण संकलन हुँदै

जनसंकेत 2024-12-21

पुष ६ २०८१। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर आज एकाबिहानै बिहान ४ बजेर १४ मिनेटमा पाँच दशमलव दुई म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का नहाशुश भए संगै जिल्ला सदरमुकाम मार्तडीम

मध्यपुर महोत्सवको प्रचारका लागि साइकल र्‍याली

जनसंकेत 2024-12-21

भक्तपुर, पुस ६ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यही पौष १२, १३ र १४ गते मध्यपुर थिमिमा हुने मध्यपुर महोत्सव–२०८१ को प्रचार प्रसारका लागि शनिवार बृहत साइकल र्‍याली आयोजना गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श

जनकपुरस्थित दुर्गा मन्दिर परिसरमा गएराती एक वृद्धको हत्या

जनसंकेत 2024-12-20

५ पुष  २०८१। जनकपुरस्थ्तित दुर्गा मन्दिर परिसरमा गएराती एक वृद्धको हत्या भएको छ। दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा आज बिहान साढे ६ बजे शब भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा

जनसंकेत 2024-12-16

भक्तपुर  । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष पछि प्रहरीले उनलाई पक्राउ परेका छ ।

पक्राउ पर्ने दोलखाको दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला गोले तामाङ हुन्

श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण

जनसंकेत 2024-12-16

फुङ्लिङ (ताप्लेजुङ) - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न  श्रमदान गरिएको हो । 

फक्ताङलुङ