रमाइला १०१ चर्चित उखान टुक्काहरु !

जनसंकेत 2024-12-21

नेपाली समाजमा नेपाली भाषाको विकाससँगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्काको प्रयोग गर्दा आफुले व्यक्त गर्न खोजेको कुरामा अरु गहनता थप्न सकिन्छ । साथै संबाद लाइ रमाइलो बनाउनको लागि पनि उखान टुक्काले बेजोड भूमिक