नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिलेको सत्ता–सहकार्यलाई आगामी निर्वाचनसम्म कायम राखिने बताएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको खतिवडाको भनाई छ ।
बैठकमा मन्त्रीहरुसँगपनि छलफल गरिएको खतिवडाको भनाई छ । आज सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मन्त्रीहरुले भोलि दिने उनले जनाए । उनले आगामी संसद्को अधिवेशनमा कांग्रेस एकढिक्का भएर प्रस्तुत हुने र जनताको मुद्दा उठाउने विश्वास दिलाए ।
अहिलेको सरकारले गरेका राम्रा कामहरुको बारेमा पनि चर्चा भएको थियो । उनले भने,‘अहिले तीन तीन महनिामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ०८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ ।’ खतिवडाले हालै सरकारले ल्याएका अध्यादेशको पनि बचाउ गरेका थिए ।