नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
५ पुष २०८१। जनकपुरस्थ्तित दुर्गा मन्दिर परिसरमा गएराती एक वृद्धको हत्या भएको छ। दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा आज बिहान साढे ६ बजे शब भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरीका अनुसार , मृतकको पहिचान भने हुन सकेको छैन। तर घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ ।
घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको डिएसपी सिंहले जनाकारी दिए।