नयाँ राजनीतिक समिकरण र यसका सम्भावित प्रभाव
सरकार र जेन–जी बिचको सम्झौताको अन्तर्य
नेपालमा कृषिको ब्यबसायिकरणका चुनौतिहरु
एमाले महाधिवेशनको सन्देशः नयाँ ऊर्जा कि पुरानै ढाँचा ?
माजोङको चमक पाँचौं पटक दिल्लीमा : नेपाली क्यासिनोको अन्तर्राष्ट्रिय पहिचान
तिहारमा उपत्यकामा ६,१०६ प्रहरी परिचालन : Dog Sniffing सहितको विशेष सुरक्षा योजना लागू
चाँगुनारायण मन्दिर
कांग्रेसले कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
भक्तपुर । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष पछि प्रहरीले उनलाई पक्राउ परेका छ ।
पक्राउ पर्ने दोलखाको दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला गोले तामाङ हुन् । दोलखाकै तत्कालीन गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी गोलेलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । बिहीबार काठमाडौंको गोकर्णेश्वरबाट उनी पक्राउ परेकी छन् ।
२०६७ असोज २० गते राति आफ्नो घरमा बास बस्न आएका वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेपछि उनी फरार थिइन् । सर्वोच्च अदालतले २०७२ सालमा उनलाई १२ वर्ष कैद सजाय तोकेको थियो ।