पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण
भक्तपुर । पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण गरिएको छ। पत्रकार अछामी बचाउ अभियान अन्तर्गत आयोजित गजलकार विकास प्रहर र गजल गायक तथा संगीतकार राज सागरको संयुक्त प्रस्तुति विशेष एकल साँझका क्रममा कुमारकी आमालाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । विभिन्न सहयोगि हातहरुबाट उठेको उक्त रकम कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर Read more
Wow :) This is awesome comment :)...