चुनौतीबिहिन पार्टी बनाउने एमालेको लक्ष्य, २ लाख सदस्य थप्न यस्तो छ वडा–केन्द्रित पार्टी निर्माण अभियानको योजना

जनसंकेत 2025-01-05

सत्तारुढ दल नेकपा एमालेले वडा–केन्द्रित पार्टी निर्माण अभियान – २०८१ को अवधारणा पत्र सार्वजनिक गरेको छ ।

आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा संगठन विभाग प्रमुख काशिराम अधिकारीले पेश गरेको अवधारणापत्रमा कसैले कहिल्यै

माओबादी केन्द्रिय समितिको बैठक शुरु ,तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब

जनसंकेत 2025-01-05

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् ।  बैठकमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्दै प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने तत्लो तहबाट सुझाव आएको भन्दै नेतृ

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

जनसंकेत 2025-01-04

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ओखल

आयल निगमले ५ योजनाहरु अघि बढाउने

जनसंकेत 2025-01-04

भक्तपुर। नेपाल आयल निगम लिमिटेडले एकैसाथ पाँचवटा ठूला परियोजनाको काम अघि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण र बिक्रि वितरण सहज र भरपर्दो बनाउन दुईवटा पाइपलाईन र तीनवटा डिपोहरुलाई  स्थानान्तरण  गर्ने भएको हो । निगमले सिलिग

मोटरसाइकलमा तीनजना सवार हुँदा...

जनसंकेत 2024-12-16

झापा- दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

जनसंकेत 2024-12-16

काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ ।  योसँगै आइतबार भएको निगम सञ्चालक