राजनीति

नेकपाको नाम, विधान, चिह्नको निरुपण गर्ने अधिकार आयोगलाई

काठमाडौं;८ पाैष। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच दलको नाम, विधान, चिह्नलगायतका विषयमा उठेको विवाद निरुपण गर्ने अधिकार निर्वाचन आयोगलाई हुने कानुनमा स्पष्ट गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ मा कुनै पार्टीका दुई वा दुईभन्दा बढी समूहबीच दलको नाम, विधान, चिह्नलगायतका विषयमा विवाद उत्पन्न भएमा त्यसको छिनोफानो गर्ने अधिकार आयोगलाई रहेको Read more

राजनीति

ओली सबैले आफूलाई ‘बा’ भनिदिओस् भन्ने चाहन्छन् : माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा पलाएको अहंकार अहिलेको प्रमुख समस्या भएको बताएका छन्।नेकपा विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको ‘सामन्ती चिन्तन’ समस्याका रुपमा रहेको बताए। पार्टी बैठक बोलाउन, छलफल गर्नका लागि पटक पटक आग्रह गर्दा समेत आफू लगायत पूर्व प्रधानमन्त्री भइसकेका नेकपाका कुनै नेतालाई Read more

राजनीति

सामाजिक दिवसको अवसरमा राष्ट्रिय अपांग कोषले गर्‍यो सप्तहाब्यापी कार्यक्रम घोषणा

सन्तोष दाहाल / काठमाडौ, ५ असोज। राष्ट्रिय अपांग कोषले ४१ औ सामाजिक दिवस सप्तहाब्यापी कार्यक्रम गरेर मनाउने भएको छ। ४१ औ सामाजिक दिवस को अवसरमा समाज कल्याण परिषदले असोज ६-१२ मनाउन लागेको सामाजिक सेवा दिवस “सामाजिक क्षेत्र :राष्ट्रिय गौरब”आजको प्राथमिकता समृद्ध र सुखको लागि सामाजिक रुपान्तरण र उधमशिलता भने मुल नाराको साथ विविध कार्यक्रम संचालन Read more

Main News राजनीति

के हाे साम्यवाद? पढ्नुहाेस् यी सात प्रश्नका जवाफहरु

साम्यवादका सिद्धान्तहरु बुझाउनका लागि वैज्ञानिक साम्यवादका चिन्तक फ्रेडरिक एंगेल्सले  यी सात प्रश्नउत्तरमा यसरी व्याख्या गर्नुभएकाे छ । १. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन् । २. सर्वहारा वर्ग भनेको के हो ? सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो Read more

Main News राजनीति

जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई पानी नदिएर पानी जहाजको सपना देखाउन थालेको आरोप लगाएका छन्। नेता पौडेलले तराई मधेसलाई पानी चाहिए पनि प्रधानमन्त्री ओलीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको बताए । नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले भने यस्तो आरोप लगाएका हुन् । Read more

Main News राजनीति

चन्दा उठाउन पाउनु पर्छ : नेकपा

काठमाडौं,३० फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउन पाउनु पर्ने  दाबी गरेको छ । सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेको थियो । तर, विप्लव समूहले Read more

राजनीति

सरकार शान्ति सुरक्षामा असक्षम : नेता पौडेल

अंगद यादव/ नवलपरासी पश्चिम २८ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देश जनताको आशा र अपेक्षा अनुसार अगाडी बढन नसकेको बताएका छन् । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.-२ फेनहरामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता पौडेलले देशको आशा र अपेक्षा अनुसार अगाडी नबढनु जनताको लागि दुर्भाग्य रहेको जिकिर गरे । देशमा Read more

राजनीति समाचार

सिके राउत ‘माथि परेको’ भन्दै नेकपामा असन्तुष्टि !

सरकार र गठबन्धनबीच शुक्रबार ११ बुँदामा सहमति गरेर सार्वजनिक गरिएको छ । जसमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट चन्द्रकान्त (सिके राउत) ले हस्ताक्षर गरेका छन् ।

राजनीति समाचार

यी हुन् सिके राउत र सरकारबीच भएका सहमतिका केही अनुत्तरित प्रश्नहरु

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको अवरोध नगर्ने प्रष्ट पारेको छ । साथै पक्राउ परेका राउतका सबै कार्यकर्ताहरुको रिहाई गर्ने पनि सरकारले बताएको छ । नेपालको राजनीतिमा अचानक र अस्वभाविक रुपमा भएको यो सम्झौतामा केही आंशकाका ठाउँहरु भने अझै जिवित छन् ।