पुस ८, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधवारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले Read more
समाचार
यसरी टुट्यो साढे चार दशकको सम्बन्ध
पुस ८, काठमाडौँ । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलत: तत्कालीन एमाले फुटेको छ । टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमाले भनेर चिनिने मूल Read more
बीबीसीले छानेका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना
काठमाडौं, ९ मंसिर । बेलायती सञ्चारमाध्यम बीबीसीले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना रोकामगर समावेश भएकी छिन्। म्याग्दीको मंगला गाउँकी यी १८ वर्षीया किशोरी सपनाको संस्थाले बेवारिस शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ।अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । ‘अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै Read more
उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक घरभरन तेली सम्मानित
अंगद यादव/ नवलपरासी पश्चिम, ०९ मंसिर। कारागार सुरक्षा गार्ड नवलपरासी पश्चिम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक निरीक्षक घरभरन तेली कार्तिक महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । प्रहरी संगठन भित्रका कर्मचारीलाई मनोबल बढाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले प्रत्येक महिनाको एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषित गदै जाने Read more
आमाको किरिया गर्दै दुई छोरी
काठमाडौं । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै सोलुखुम्वुका दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न पाउनुपर्ने आवाज उठिरहेको बेला सोलुखुम्वु जुवू-४ कि आमाको निधनपछि उनकी दुई छोरी आमाको काजकिरियामा बसेका हुन् । हिन्दु संस्कार अनुसार Read more
एनआरएनए अमेरिकामा आईसिसीको निर्देशन अबज्ञा, आइसिसीले दियो खारेजीसम्मको चेतावनी
टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका आइसिसीको निर्णयविपरीत गएको भन्दै एनसिसी अमेरिका खारेजीसम्म गर्न सकिने चेतावनी दिइएको छ । आइसिसीले संघको सांगठनीक पुनर्सरचना गर्ने गरि ब्यापक तयारी गरिरहेको बेला सबै एनसिसीलाई सदस्यता वितरण नगर्न नगराउन दिइएको निर्देशन उल्लंघन गरि निर्णय मान्न नसक्ने जनाएपछि एनसिसी अमेरिकालाई सो चेतावनी दिइएको हो । गत १३ अक्टोवरमा Read more
अनलाइन डान्स कम्पिटिसन २०२० को उपाधि सगुनको हातमा
इन्नोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ प्रथम बन्न सफल भएकी छन् ।अनलाइन डान्स कम्पिटिसन २०२०´ नाम दिइएको उक्त प्रतियोगितामा विद्यालय उमेरका १ सय बढी प्रतियोगी सहभागी भएका आयोजकको भनाइ छ । प्रतियोगितामा प्रतिस्पर्धी रहेका १ सय बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जित्न सगुन सफल भएकी हुन् । उनी थिमीस्थित नवरत्न इङ्लिस Read more
मन्त्री फुयालद्वारा दोलाखामा गएको बाढी बाट भएको क्षति निरीक्षण
दोलखा। कालिन्चोक गाउपालिका-५ लापिलाङ घट्टेखोलामा गएको पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न बागमती प्रदेशका भौतिक पुर्बधार मन्त्री रामेस्वर फुयाल जानू भयो । जस्मा परदेश सभासद पसुपती चौलागाईं ,नेपाल कम्युनिस्ट पार्टी बाग्मती पर्देश कमिटी सदस्य बालकृष्ण शिवाकोटी ,कालिन्चोक गाउपालिका प्रमुख बिनकुमार थामी ,उप प्रमुख कालिका पाठक,नेपाल कम्युनिस्ट पार्टीका नेता गणेश शिवाकोटी ,नेकपा जिल्ला कमिटी सदस्य दिपेन्द्र शिवाकोटी Read more
सुनकोशी गाउँपालिकामा साबुन बनाउने तालिम सप्पन्न
सिन्धुपाल्चोक । महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि ३ दिने साबुन बनाउने तालिम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ । कालिका महिला संजालको आयोजनामा सुनकोशी गाउँपालिका-३ कालिकामा उक्त तालिम सम्पन्न भएको हो । जेठ १६ गते देखि सञ्चालित तालिम गत १८ गते कालिका महिला संजालको अध्यक्ष इन्द्रमाया खत्रीको अध्यक्षता र सुनकोशी गाउँपालिका-३ का वडा अध्यक्ष रामहरी Read more
आमा र नवजात शिशुको स्वास्थ्यमा सुधारको लागि कुखुरा वितरण
नवलपरासी पश्चिम १५ चैत । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि गर्भवती र सुत्केरीलाई बिहिबार कुखुरा वितरण सुरु गरिएको छ । गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको पशु शाखा कि प्रमुख चन्द्रमाया फुजाँलले बताइन् । गाउँपालिकाको बहु क्षेत्रिय Read more