Main News राजनीति

सामाजिक दिवसको अवसरमा राष्ट्रिय अपांग कोषले गर्‍यो सप्तहाब्यापी कार्यक्रम घोषणा

सन्तोष दाहाल / काठमाडौ, ५ असोज। राष्ट्रिय अपांग कोषले ४१ औ सामाजिक दिवस सप्तहाब्यापी कार्यक्रम गरेर मनाउने भएको छ। ४१ औ सामाजिक दिवस को अवसरमा समाज कल्याण परिषदले असोज ६-१२ मनाउन लागेको सामाजिक सेवा दिवस “सामाजिक क्षेत्र :राष्ट्रिय गौरब”आजको प्राथमिकता समृद्ध र सुखको लागि सामाजिक रुपान्तरण र उधमशिलता भने मुल नाराको साथ विविध कार्यक्रम संचालन Read More…

Main News कृषि समचार समाचार

सुनकोशी गाउँपालिकामा साबुन बनाउने तालिम सप्पन्न

सिन्धुपाल्चोक । महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि ३ दिने साबुन बनाउने तालिम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ । कालिका महिला संजालको आयोजनामा सुनकोशी गाउँपालिका-३ कालिकामा उक्त तालिम सम्पन्न भएको हो । जेठ १६ गते देखि सञ्चालित तालिम गत १८ गते कालिका महिला संजालको अध्यक्ष इन्द्रमाया खत्रीको अध्यक्षता र सुनकोशी गाउँपालिका-३ का वडा अध्यक्ष रामहरी Read More…

Main News राजनीति

के हाे साम्यवाद? पढ्नुहाेस् यी सात प्रश्नका जवाफहरु

साम्यवादका सिद्धान्तहरु बुझाउनका लागि वैज्ञानिक साम्यवादका चिन्तक फ्रेडरिक एंगेल्सले  यी सात प्रश्नउत्तरमा यसरी व्याख्या गर्नुभएकाे छ । १. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन् । २. सर्वहारा वर्ग भनेको के हो ? सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो Read More…

Main News समाचार

दाेलखा बाबरेकी ब्लड क्यान्सर पीडित रेखालाई उपचारमा आर्थिक अभाव, श्रीमानले गरे सहयाेगका लागि यस्ताे अपिल

ब्लड क्यान्सर रोगबाट पीडित रेखा सोडारीको आर्थिक अभाव कारण उपचारमा समस्या भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर २ बाबरेकी ३३ वर्षिय सोडारीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँको परिवारले सहयोगको अपिल गरेका छन् । केहि दिनदेखी ब्लड क्यान्सर रोगबाट पीडित सोडारीलाई आर्थिक अभावका कारण उपचारमा गर्न समस्या भएपछि परिवारले सहयोग गर्न अपिल गरेका Read More…

Main News राजनीति

जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई पानी नदिएर पानी जहाजको सपना देखाउन थालेको आरोप लगाएका छन्। नेता पौडेलले तराई मधेसलाई पानी चाहिए पनि प्रधानमन्त्री ओलीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको बताए । नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले भने यस्तो आरोप लगाएका हुन् । Read More…

Main News सूचना-प्रविधि

आफुलाई मार्ने षडयन्त्र गरेकाे थाहा पाएपछी प्रचण्डले विप्लवलाई गरे यस्तो आग्रह

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्। ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले मलाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान (बिहीबार) मलाई सूचना दिइयो,’ दाहालले भने, ‘के भएको होला साथीहरूलाई? मलाई Read More…

Main News विचार-ब्लग शिक्षा

हाम्रो इच्छा, गरिखाने शिक्षा

-बाबुकाजी कार्की मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकुल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरुपमा सामना Read More…

Main News राजनीति

चन्दा उठाउन पाउनु पर्छ : नेकपा

काठमाडौं,३० फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउन पाउनु पर्ने  दाबी गरेको छ । सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेको थियो । तर, विप्लव समूहले Read More…