साहित्य-मनाेरञ्जन

रञ्जिता शिबाकोटीको निर्देशनमा गजल,”बहुलाएँ म”

गायक तथा संगीतकार राज सागरको गायन तथा संगीतमा गजल “बौलाएँ म” को म्यूजिक भिडियो बजारमा अाएको छ। अाफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराईसकेका राज सागरका धेरै वटा गजलहरू रेकर्डिङ्ग भै सकेता पनि उनको पहिलो रेकर्डिङ्ग भएको गजल यही ” बहुलाएँ म ” हो। जसले गजल गायको क्षेत्रमा स्थापित हुन निकै मद्दत गरेको छ। Read More…

साहित्य-मनाेरञ्जन

सुनिल लामाको हिमाली फेदैमा सार्वजनिक

काठमाडौं । गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।  गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ । गीतको भिडियोको कोरियोग्राफी, Read More…

साहित्य-मनाेरञ्जन

यसकारण हेर्नुहोस् रक्तलाली गजलको म्यूजिक भिडियो

युवा पुस्तामा निकै स- सक्त गजलकार बिकास प्रहरले “रक्तलाली” गजलको म्यूजिक भिडियो बजारमा ल्याएका छन्। अहिले नेपाली सांगीतिक बजारमा चर्चाको शिखर चुम्दै गरेको गजलमा आफ्नि प्रियसी गाउँबाट सहर पसेपछि प्रेमी सोध्दै खोज्दै सहर आईपुग्छन्। प्रियसीको खोजी गर्ने क्रममा ब्यस्त भीडभाड हुने सहरको वर्णन गरेका छन्। गजलमा नारीको ओठ र आँखाको निकै मार्मिक ढंगले वर्णन गरेका Read More…