जीवनशैली

स्वस्थ बन्न खाने तरिका जानी राख्नुस

स्वस्थ रहन मानिस जति इच्छुक हुन्छन, सजिलै सबै जना त्यति सफल हुँदैनन् । रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । तर, हामीले दैनिक जीवनमा ध्यान पु¥याउन नसकेका स–साना कुराले स्वस्थ जीवन जिउन धेरै मद्दत मिल्छ । घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । Read More…

जीवनशैली

हाई ब्लड प्रेशरले चिन्चित हुनुन्छ ? यो हो ब्लड प्रेशर हटाउने मिठो फल

मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् ।हाई ब्लड प्रेशर एक गम्भीर समस्या मानिन्छ ।हाई ब्लड प्रेशरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि Read More…