Main News विचार-ब्लग शिक्षा

हाम्रो इच्छा, गरिखाने शिक्षा

-बाबुकाजी कार्की मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकुल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरुपमा सामना Read More…

विचार-ब्लग

‘मात्र ३३ प्रतिशत अधिकार बोकेर पुरुष सम्मान भन्दै नारी दिवस मनाए’

सरस्वती अधिकारी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस आएर पनि गयो । एक्काइसौँ शताब्दीका नारीहरुले ३६४ दिनका कठोर संघर्षहरुलाई भुलेर एकदिन उत्सव मनाए । अन्तर्राष्ट्रिय स्तरमा नारीहरुको अबस्था के छ ? त्यो खोजमुलक बिषय होला तर नेपाली नारिहरुको हकमा महिलाहरु विभेदको जाँतो मुनि पिल्सिनु परेको छ । पुरुषबादको थिचोमिचोको कुरा छोडौ, अधिकार दिने राज्यले नै Read More…

विचार-ब्लग

सरकार–राउत सहमति : प्रधानमन्त्रीको निगरानीमा वार्ता

फाल्गुन २५, २०७५ काठमाडौँ — विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने मधेसका नेता र बुद्धिजीवीहरूले सकारात्मक तरंग आएको बताएका छन् । राजधानीमा शुक्रबार सहमतिपत्रमा हस्ताक्षरपछि गृहमन्त्री रामबहादुर थापा र Read More…