गायक तथा संगीतकार राज सागरको गायन तथा संगीतमा गजल “बौलाएँ म” को म्यूजिक भिडियो बजारमा अाएको छ। अाफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराईसकेका राज सागरका धेरै वटा गजलहरू रेकर्डिङ्ग भै सकेता पनि उनको पहिलो रेकर्डिङ्ग भएको गजल यही ” बहुलाएँ म ” हो। जसले गजल गायको क्षेत्रमा स्थापित हुन निकै मद्दत गरेको छ। Read more
Author: janasanket
मन्त्री फुयालद्वारा दोलाखामा गएको बाढी बाट भएको क्षति निरीक्षण
दोलखा। कालिन्चोक गाउपालिका-५ लापिलाङ घट्टेखोलामा गएको पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न बागमती प्रदेशका भौतिक पुर्बधार मन्त्री रामेस्वर फुयाल जानू भयो । जस्मा परदेश सभासद पसुपती चौलागाईं ,नेपाल कम्युनिस्ट पार्टी बाग्मती पर्देश कमिटी सदस्य बालकृष्ण शिवाकोटी ,कालिन्चोक गाउपालिका प्रमुख बिनकुमार थामी ,उप प्रमुख कालिका पाठक,नेपाल कम्युनिस्ट पार्टीका नेता गणेश शिवाकोटी ,नेकपा जिल्ला कमिटी सदस्य दिपेन्द्र शिवाकोटी Read more
सामाजिक दिवसको अवसरमा राष्ट्रिय अपांग कोषले गर्यो सप्तहाब्यापी कार्यक्रम घोषणा
सन्तोष दाहाल / काठमाडौ, ५ असोज। राष्ट्रिय अपांग कोषले ४१ औ सामाजिक दिवस सप्तहाब्यापी कार्यक्रम गरेर मनाउने भएको छ। ४१ औ सामाजिक दिवस को अवसरमा समाज कल्याण परिषदले असोज ६-१२ मनाउन लागेको सामाजिक सेवा दिवस “सामाजिक क्षेत्र :राष्ट्रिय गौरब”आजको प्राथमिकता समृद्ध र सुखको लागि सामाजिक रुपान्तरण र उधमशिलता भने मुल नाराको साथ विविध कार्यक्रम संचालन Read more
गोठाटार स्कुलका ३ विद्यार्थीको ४ जिपिए, कागेश्वरी मनोहरा न.पा. कै उत्कृष्ट नतिजा
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाकाे कोगोठाटारस्थित गोठाटार इंग्लिस सेकेन्डरी स्कुलका तीन विद्यार्थीले एसईईमा ४ जिपिए ल्याएर विद्यालयले ऐतिहासिक सफलता ल्याएको छ । विद्यालयका तीन विद्यार्थी ब्रबिम कोइराला, अस्मिता चापागाईं, सुश्मिता न्यौपानेले एसईईमा ४ जिपिए ल्याउन सफल हुन । साे विद्यालयबाट २७ जना विद्यार्थीले परीक्षा दिएकोमा १९ जनाले ३.६ जिपिए भन्दा माथि र ८ जनाले ३.२ Read more
सुनकोशी गाउँपालिकामा साबुन बनाउने तालिम सप्पन्न
सिन्धुपाल्चोक । महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि ३ दिने साबुन बनाउने तालिम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ । कालिका महिला संजालको आयोजनामा सुनकोशी गाउँपालिका-३ कालिकामा उक्त तालिम सम्पन्न भएको हो । जेठ १६ गते देखि सञ्चालित तालिम गत १८ गते कालिका महिला संजालको अध्यक्ष इन्द्रमाया खत्रीको अध्यक्षता र सुनकोशी गाउँपालिका-३ का वडा अध्यक्ष रामहरी Read more
के हाे साम्यवाद? पढ्नुहाेस् यी सात प्रश्नका जवाफहरु
साम्यवादका सिद्धान्तहरु बुझाउनका लागि वैज्ञानिक साम्यवादका चिन्तक फ्रेडरिक एंगेल्सले यी सात प्रश्नउत्तरमा यसरी व्याख्या गर्नुभएकाे छ । १. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन् । २. सर्वहारा वर्ग भनेको के हो ? सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो Read more
आमा र नवजात शिशुको स्वास्थ्यमा सुधारको लागि कुखुरा वितरण
नवलपरासी पश्चिम १५ चैत । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि गर्भवती र सुत्केरीलाई बिहिबार कुखुरा वितरण सुरु गरिएको छ । गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको पशु शाखा कि प्रमुख चन्द्रमाया फुजाँलले बताइन् । गाउँपालिकाको बहु क्षेत्रिय Read more
दाेलखा बाबरेकी ब्लड क्यान्सर पीडित रेखालाई उपचारमा आर्थिक अभाव, श्रीमानले गरे सहयाेगका लागि यस्ताे अपिल
ब्लड क्यान्सर रोगबाट पीडित रेखा सोडारीको आर्थिक अभाव कारण उपचारमा समस्या भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर २ बाबरेकी ३३ वर्षिय सोडारीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँको परिवारले सहयोगको अपिल गरेका छन् । केहि दिनदेखी ब्लड क्यान्सर रोगबाट पीडित सोडारीलाई आर्थिक अभावका कारण उपचारमा गर्न समस्या भएपछि परिवारले सहयोग गर्न अपिल गरेका Read more
सुनिल लामाको हिमाली फेदैमा सार्वजनिक
काठमाडौं । गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ । गीतको भिडियोको कोरियोग्राफी, Read more
जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई पानी नदिएर पानी जहाजको सपना देखाउन थालेको आरोप लगाएका छन्। नेता पौडेलले तराई मधेसलाई पानी चाहिए पनि प्रधानमन्त्री ओलीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको बताए । नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले भने यस्तो आरोप लगाएका हुन् । Read more