२०८० जेष्ठ ११ गते बिहिवार | 2023 May 25th Thursday

भक्तपुरमा युवाको आर्कशर्ण जेव्रमा , चाँगुका घर घरमा जेब्रा

भक्तपुर । भक्तपुरमा स्वतन्त्र उम्मेदवारको लोकप्रियता बढ्दो रहेको छ । 

भक्तपुर क्षेत्र नम्वर १ १ मा स्वतन्त्र उम्मेदवारका रूपमा रहेका श्रीभक्त कासिछ्वाको पक्षमा युवाको लहर छाएको छ । 

हाल यस प्रदेशका युवा बुढा पाका लगायत समस्त जनतामा जेब्रा जिब्रोमा नै झुन्डिएको छ । 

मेला पात होस वा चिया पसल स्वतन्त्र उम्मेदवार श्रीभक्त र उनको चुनाव चिन्हको विषयमा चर्चा चल्न थालको छ । 

भक्तपुरमा स्वतन्त्रका पक्षमा जनलहर छाएपछि अन्य दलका उम्मेदवारमा भने घर दैलोमा समेत सुस्तता छाएको छ । 

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस