समाचार

बीबीसीले छानेका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना

काठमाडौं, ९ मंसिर । बेलायती सञ्चारमाध्यम बीबीसीले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना रोकामगर समावेश भएकी छिन्‌। ​म्याग्दीको मंगला गाउँकी यी १८ वर्षीया किशोरी सपनाको संस्थाले बेवारिस शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ।अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । ‘अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै Read more

साहित्य-मनाेरञ्जन

निराञ्जलीको लिपिष्टिक लगाको ओठलाई राजसागरले जाली देखेपछि

भक्तपुर ।गजलमा प्रहर, बरिष्ठ गजलकार तथा कवि डाक्टर देबि नेपालको भनाई सापट लिने हो भने बिकास प्रहर अत्यन्त सशक्त गजलकार हुन्। उनका एउटा गजल पढिसक्दा वा सुनिसक्दा पाठक वा श्रोताका मस्तिष्कमा एउटा स्थायी बिम्ब निर्माण हुन्छ र हृदयमा उत्पन्न तरङ्गले लामो समय सम्म अनौठो प्रभाब पारिरहन्छ। यहिनै उनका गजलको शक्ति हो। साँच्चै उनका गजल सुन्नेले Read more

समाचार

उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक घरभरन तेली सम्मानित

अंगद यादव/ नवलपरासी पश्चिम, ०९ मंसिर।  कारागार सुरक्षा गार्ड नवलपरासी पश्चिम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक निरीक्षक घरभरन तेली कार्तिक महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । प्रहरी संगठन भित्रका कर्मचारीलाई मनोबल बढाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले प्रत्येक महिनाको एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषित गदै जाने Read more

राजनीति

ओली सबैले आफूलाई ‘बा’ भनिदिओस् भन्ने चाहन्छन् : माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा पलाएको अहंकार अहिलेको प्रमुख समस्या भएको बताएका छन्।नेकपा विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको ‘सामन्ती चिन्तन’ समस्याका रुपमा रहेको बताए। पार्टी बैठक बोलाउन, छलफल गर्नका लागि पटक पटक आग्रह गर्दा समेत आफू लगायत पूर्व प्रधानमन्त्री भइसकेका नेकपाका कुनै नेतालाई Read more

समाचार

आमाको किरिया गर्दै दुई छोरी

काठमाडौं । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै सोलुखुम्वुका दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न पाउनुपर्ने आवाज उठिरहेको बेला सोलुखुम्वु जुवू-४ कि आमाको निधनपछि उनकी दुई छोरी आमाको काजकिरियामा बसेका  हुन् । हिन्दु संस्कार अनुसार Read more

समाचार

एनआरएनए अमेरिकामा आईसिसीको निर्देशन अबज्ञा, आइसिसीले दियो खारेजीसम्मको चेतावनी

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका आइसिसीको निर्णयविपरीत गएको भन्दै एनसिसी अमेरिका खारेजीसम्म गर्न सकिने चेतावनी दिइएको छ । आइसिसीले संघको सांगठनीक पुनर्सरचना गर्ने गरि ब्यापक तयारी गरिरहेको बेला सबै एनसिसीलाई सदस्यता वितरण नगर्न नगराउन दिइएको निर्देशन उल्लंघन गरि निर्णय मान्न नसक्ने जनाएपछि एनसिसी अमेरिकालाई सो चेतावनी दिइएको हो । गत १३ अक्टोवरमा Read more

समाचार

अनलाइन डान्स कम्पिटिसन २०२० को उपाधि सगुनको हातमा

इन्नोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ प्रथम बन्न सफल भएकी छन् ।अनलाइन डान्स कम्पिटिसन २०२०´ नाम दिइएको उक्त प्रतियोगितामा विद्यालय उमेरका १ सय बढी प्रतियोगी सहभागी भएका आयोजकको भनाइ छ । प्रतियोगितामा प्रतिस्पर्धी रहेका १ सय बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जित्न सगुन सफल भएकी हुन् । उनी थिमीस्थित नवरत्न इङ्लिस Read more