समाचार

आमा र नवजात शिशुको स्वास्थ्यमा सुधारको लागि कुखुरा वितरण

नवलपरासी पश्चिम १५ चैत । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि गर्भवती र सुत्केरीलाई बिहिबार कुखुरा वितरण सुरु गरिएको छ । गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको पशु शाखा कि प्रमुख चन्द्रमाया फुजाँलले बताइन् । गाउँपालिकाको बहु क्षेत्रिय Read More…

Main News समाचार

दाेलखा बाबरेकी ब्लड क्यान्सर पीडित रेखालाई उपचारमा आर्थिक अभाव, श्रीमानले गरे सहयाेगका लागि यस्ताे अपिल

ब्लड क्यान्सर रोगबाट पीडित रेखा सोडारीको आर्थिक अभाव कारण उपचारमा समस्या भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर २ बाबरेकी ३३ वर्षिय सोडारीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँको परिवारले सहयोगको अपिल गरेका छन् । केहि दिनदेखी ब्लड क्यान्सर रोगबाट पीडित सोडारीलाई आर्थिक अभावका कारण उपचारमा गर्न समस्या भएपछि परिवारले सहयोग गर्न अपिल गरेका Read More…

साहित्य-मनाेरञ्जन

सुनिल लामाको हिमाली फेदैमा सार्वजनिक

काठमाडौं । गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।  गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ । गीतको भिडियोको कोरियोग्राफी, Read More…

Main News राजनीति

जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई पानी नदिएर पानी जहाजको सपना देखाउन थालेको आरोप लगाएका छन्। नेता पौडेलले तराई मधेसलाई पानी चाहिए पनि प्रधानमन्त्री ओलीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको बताए । नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले भने यस्तो आरोप लगाएका हुन् । Read More…

कृषि

प्रतापपुरमा पशु स्वास्थ्य शिविर सम्पन्न

अंगद यादव/नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा पशुसेवा शाखाको आयोजनामा शनिबार एक दिने निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ८ को केवलपुर रेतामा भएको शिविरमा कुल १ सय ५० घरधुरीका पशुपालक किसानहरु लाभान्वित भएको शाखा प्रमुख चन्द्रमाया फुजाँलीले जानकारी दिनुभयो । शिविरमा ७ सय ५० बोका, बाख्रा Read More…

Main News सूचना-प्रविधि

आफुलाई मार्ने षडयन्त्र गरेकाे थाहा पाएपछी प्रचण्डले विप्लवलाई गरे यस्तो आग्रह

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्। ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले मलाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान (बिहीबार) मलाई सूचना दिइयो,’ दाहालले भने, ‘के भएको होला साथीहरूलाई? मलाई Read More…

खेलकुद

‘भिँसिद्यया लग’ प्रदर्शनसँगै भक्तपुरमा फागु पर्व सुरु

भक्तपुर : पुरुष जननेन्द्रीयको प्रतीक काठको लिंग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएसँगै भक्तपुरमा बिहीवारदेखि फागु पर्व सुरु भएको छ। काठमाडौंको वसन्तपुरमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर फागु पर्व सुरु गर्ने परम्परा भए पनि भक्तपुरमा भने दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा काठको लिंग र योनीको प्रतीक प्वाल परेको रातो कपडाको प्रदर्शनसँगै भक्तपुरमा Read More…

समाचार

मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु

गौशाला / मिथिलाञ्चलको महाकुम्भका रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमामा भगवान् रामचन्द्र र माता जानकी स्वरुपमा आज बिहान होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली शुरु भएको छ । भगवान् रामचन्द्रले माता जानकीसँग महोत्तरी जिल्लाको साविक हरिहरपुर हरिणमरी गाविस तथा अहिलेको भङ्गहा नगरपालिकामा रहेको ‘कञ्चनवन’मा बासामा आज बिहान होली खेलेपछि आजदेखि सम्पूर्ण मिथिलाञ्चलमा होलीको शुभारम्भ भएको Read More…

जीवनशैली

स्वस्थ बन्न खाने तरिका जानी राख्नुस

स्वस्थ रहन मानिस जति इच्छुक हुन्छन, सजिलै सबै जना त्यति सफल हुँदैनन् । रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । तर, हामीले दैनिक जीवनमा ध्यान पु¥याउन नसकेका स–साना कुराले स्वस्थ जीवन जिउन धेरै मद्दत मिल्छ । घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । Read More…

Main News विचार-ब्लग शिक्षा

हाम्रो इच्छा, गरिखाने शिक्षा

-बाबुकाजी कार्की मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकुल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरुपमा सामना Read More…